११ कार्तिक २०७९, शुक्रबार
सभामुख हुँदा एक रुपैयाँ भ्रष्टाचार गरेको प्रमाणित भए राजनीतिबाटै सन्यास लिन्छु : ओनसरी घर्ती
काठमाडौँ । पूर्वसभामुख ओनसरी घर्तीले मुलुकमा सुशासन र विकासका लागि कानून बनाउन सत्तारुढ गठबन्धनका तर्फबाट आफूले काठमाडौँ-२ मा उम्मेदवारी दिएको बताएकी छन् । तिहार पर्वका अवसरमा काठमाडौँको शंखरापुर नगरपालिका-३ जहरसिंह पौवामा आयोजित...