माथि हामी मिलिसक्यौँ तल झन् मिल्नुस्, हिजोका कुरा सम्झेर काम छैन : देउवा
काठमाडौँ । प्रधानमन्त्री एवं नेपाली काँग्रेस सभापति शेरबहादुर देउवाले कुनै एक पार्टीको मात्र बहुमत आउन सक्ने अवस्था नरहेका कारण अहिलेको अवस्थामा गठबन्धन आवश्यक रहेको बताएका छन् । पोखरामा गण्डकी प्रदेशस्तरीय...