उम्मेदवार नभएका पार्टीको चिह्न पनि स्वतन्त्रले नपाउने!
काठमाडौँ । निर्वाचन आयोगले आगामी संसदीय निर्वाचनका लागि प्रत्यक्षतर्फ मनोनयन दर्ता गराएका उम्मेदवारको आज अन्तिम नामावली प्रकाशित गर्दै छ । आयोगले उम्मेदवारहरुलाई चुनाव चिह्न पनि आजै प्रदान गर्दै छ ।...