प्रचण्डले गरे गोरखा-२ बाट उम्मेदवारी दर्ता
काठमाडौँ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभा सदस्य पदका लागि उम्मेदवारी दर्ता गरेका छन्। उनले गोरखा २ बाट उम्मेदवारी दर्ता गरेका हुन्। डा.बाबुराम भट्टराई, नारायणकाजी श्रेष्ठसहित प्रचण्ड निर्वाचन...