सधैँ अवसर दिए जिन्दाबाद, नभए अर्को पार्टीमा गइहाल्ने प्रवृत्ति बढ्यो : माधव नेपाल
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले पटक-पटक पद नपाए पार्टी नै त्याग्ने प्रवृत्ति बढेको बताएका छन् । अखिल नेपाल महिला सङ्घको कार्यक्रममा उनले अरूलाई अवसर दिँदा नकारात्मक हुने...