वसुन्धरामा ट्याक्सी र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु
काठमाडौँ । काठमाण्डौँको वसुन्धरामा गएराती ट्याक्सी र स्कुटर ठोक्किँदा स्कुटर चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा गोरखाको बारपाक सुलिकोट–३ घर भइ प्रहरी बृत्त महाराजगञ्ज दरबन्दी भएर प्रहरी प्रभाग तिलिङगेटारमा...