केन्द्रमा १७ सिट पाएको नेकपा एकीकृत समाजवादीलाई प्रदेशमा कति ?
काठमाडौँ । सत्ता गठबन्धनमा प्रतिनिधिसभा र प्रदेशसभाको सिट भागबण्डा मिलाउने क्रम अन्तिम अवस्थामा पुगेको छ । केही दिनयता बालुवाटारमा गठबन्धनका शीर्ष नेतासहित कार्यदल सदस्यहरू बसेर भइरहेको सिट बाँडफाँटमा नेकपा एकीकृत...