शेखर-गगन समूहलाई ३० प्रतिशत भाग दिन देउवा तयार
काठमाडौँ । नेपाली काँग्रेसभित्र देखिएको विवाद समाधानका लागि सभापति शेरबहादुर देउवा लचक भएका छन् । सम्मानजनक भागबण्डाको माग गर्दै शेखर-गगन समूहले लगातार दबाब बढाउँदै लगेपछि चुनावमा सम्भावित जोखिम टार्न सभापति...