पार्टी पंक्ति एक ढिक्का भएर सत्ता गठबन्धनको सामना गर्ने एमालेको निर्णय
काठमाडौँ । नेकपा एमालेले वाम गठबन्धनको सबै सम्भावना अन्त्य भएको भन्दै पार्टी पंक्ति एक ढिक्का भएर सत्ता गठबन्धनको सामना गर्ने भएको छ। मंगलबार ललितपुरको च्यासलमा बसेको स्थायी कमिटी बैठकमा एक...