काठमाडौँ जिल्ला अदालतले बुझायो नक्सा पासको विवरण
काठमाडौँ । काठमाडौँ जिल्ला अदालतले काठमाडौँ महानगरपालिकालाई नक्सा पासको विवरण बुझाएको छ । महानगरको मागअनुसार अदालतले विवरण बुझाएको हो । महानगरका सहरी तथा भवन विकास विभागका प्रमुख सुरज शाक्यले अदालतबाट...