सशस्त्र प्रहरीद्वारा भन्सार छलीको सामान बरामद
काठमाडौँ । कञ्चनपुरको दोधारा-चाँदनी नगरपालिका-३ जमुनाघारीस्थित सीमा इलाकाबाट सशस्त्र प्रहरीले करिब एक लाख ६७ हजार रुपैयाँ बराबरको भन्सार छलीको लत्ताकपडा र प्लास्टिकको कुर्सी बरामद गरेको छ । उक्त सामान सशस्त्र...