प्रधानन्यायाधीशविरुद्ध महाअभियोग माग्दै माइतीघरमा प्रदर्शन
काठमाडौं । श्रीमतीको हत्या गरेर जेल बसेका सशस्त्र प्रहरीका पूर्व डीआईजी रन्जन कोइरालालाई ११ वर्ष कैद माफीको फैसला सुनाएको भन्दै माइतीघरमा प्रदर्शन गरिएको छ। स्वतन्त्र राष्ट्रिय अभियान नेपालको पहलमा शुक्रबार...