क्षमतावान् खेलाडीको जिम्मा सरकारले लिन्छ : मुख्यमन्त्री राउत
धनुषा । प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले खेल मै आफ्नो जीवन समर्पण गर्ने क्षमतावान् खेलाडीको स्थायी जीविकोपार्जनको व्यवस्था गर्ने नीति प्रदेश सरकारले लिएको बताएका छन् । जनकपुरधाममा आजबाट...