विज्ञापन नियमन गर्ने विधेयकमाथि छलफल जारी
काठमाडौं । विज्ञापन व्यवसायलाई मापदण्ड बनाई नियमन गर्ने र विज्ञापनको स्पष्ट नीति बनाई करको दायरामा ल्याउने उद्देश्यले बनाइएको विधेयकमाथि दफाबार छलफल जारी छ । राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिमा सो ‘विज्ञापन...