टीकापुर घटनालाई राजनीतिक ढङ्गबाट सम्बोधन गर्न आग्रह
काठमाडौं। नयाँ शक्ति पार्टी नेपालले ८ जनाको ज्यान जाने गरी भएको टीकापुर घटनालाई राजनीतिक ढङ्गबाट सम्बोधन गर्न सरकारसँग आग्रह गरेको छ । मुलुकमा विकसित घटनाक्रमका बारेमा पार्टीको धारणा सार्वजनिक गर्न...