डुङ्गा दुर्घटनामा परी जिबुटीमा मृत्यु हुनेको संख्या ५२ पुग्यो
ओबोक, जिबुटी । आप्रसावीहरु बोकेको डुङ्गा दुर्घटनामा परी जिबुटीमा मृत्यु हुनेको संख्या बिहीबारसम्म ५२ पुगेको छ । अफ्रिकी मुलुक जिबुटीबाट यमनतर्फ गइरहेको दुई डुङ्गाहरू शुक्रबार दुर्घटना हुँदा कम्तिमा १३० जना...