सचेतनामूलक हाफ म्याराथन’को उपाधि आर्मीलाई
काठमाडौं । श्री कृष्ण प्रणामी युवा परिषद् नेपालले आयोजना गरेको ‘सचेतनामूलक हाफ म्याराथन’को उपाधि त्रिभुवन आर्मी क्लबका कल्याण बानियाँले जितेका छन् । संस्थाको २९औँ स्थापना दिवसका अवसरमा आज भएको प्रतियोगितामा...