विद्यालय शिक्षामा समेट्ने गरी पाठ्यक्रम तयार : शिक्षामन्त्री पोखरेल
भक्तपुर । शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले योगका बारेमा विद्यालय शिक्षामा समेट्ने गरी पाठ्यक्रम तयार पार्न लागेको बताएका छन् । नेपाल सरकारले तय गरेको ‘शान्ति र समृद्धिका लागि योग’...