मालढुङ्गामा बस दुर्घटना हुँदा ३ जनाको मृत्यु, ३८ जना घाइते
गलेश्वर । म्याग्दीको सदरमुकाम बेनीबाट नारयाणघाट जाँदै गरेको यात्रुवाहक बस बागलुङ र पर्वतको सिमानामा पर्ने मालढुङ्गामा दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ भने ३८ जना घाइते छन् । बेनीबाट आज बिहिबार...