अख्तियारद्धारा प्राधिकरणका कर्मचारीविरुद्ध मुद्दा दायर
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल विद्युत् प्राधिकरण नोलाइट शाखा मूलपानीमा कार्यरत तीन कर्मचारी विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । प्राधिकरणको तार एक सेवाग्राहीको जग्गाबाट हटाइदिने भन्दै...