निजी कलेजको भर्ना अवैधानिक : उपकुलपति ढकाल
चितवन । कृषि तथा वनविज्ञान विश्वविद्यालयका उपकुलपती प्रा डा.ईश्वरीप्रसाद ढकालले विश्वविद्यालयबाट अस्थायी सम्बन्धन पाएका निजी क्याम्पसको भर्ना प्रक्रिया वैधानिक नभएको बताएका छन्। सो विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गरेका आठमध्ये सात वटा...