निजी क्षेत्रलाई प्रोत्साहित नगरेसम्म समृद्धिको सपना पूरा हुँदैन : अध्यक्ष दाहाल
चितवन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निजी क्षेत्रलाई प्रोत्साहित र उत्साहित नगरेसम्म समृद्धिको सपना पूरा नहुने बताएका छन् । चितवन महोत्सवको आज यहाँ उद्घाटन कार्यक्रममा उनले...