अनुपस्थित हुने क्रम बढेपछि छात्रालाई सेनेटरी प्याड
दमौली । महिनावारी हुँदा छात्राहरू विद्यालय नआउने क्रम बढेपछि सामाजिक उत्थान नेपालले तनहुँको ब्यास नगरपालिका–१२ कमलाबारीस्थित सिद्धेश्वरी माध्यमिक विद्यालयका छात्रालाई सेनेटरी प्याड वितरण गरेको छ । महिनावारी भएको समयमा छात्रा...