एकान्तकुनामा मोटरसाइकल दुर्घटना, ट्राफिक प्रहरीको मृत्यु
काठमाडौं । ललितपुरको एकान्तकुनामा आइतबार राति भएको सवारी दुर्घटनामा एक ट्राफिक प्रहरीको मृत्यु भएको छ। महानगरीय ट्राफिक प्रहरी वृत्त कालीमाटीमा कार्यरत प्रहरी जवान सुमनप्रसाद कँडेलको मृत्यु भएको हो। कँडेलले चलाएको...