सामुदायिक वनले फेर्यो माझीगाउँको मुहार
बेत्रावती । विकासमा पछि परेको नुवाकोटको विदुर नगरपालिका–८ स्थित माझीगाउँका बासिन्दाको जीवनस्तरमा अहिले सामुदायिक वनले ठूलो परिवर्तन ल्याएको छ । अहिले गाउँका सबै बासिन्दा स्थानीय सामुदायिक फर्निचर मिल, कुटानीपिसानी मिल,...