गैरकानुनीरूपमा निमित्त कार्यालय प्रमुख सिफारिस
काठमाडौं । जिल्ला समन्वय समिति, अछामले गैरकानुनीरूपमा निमित्त जिल्ला समन्वय अधिकारी सिफारिस गरेको खुलेको छ । समितिले सातौं तहका बरिष्ठ सूचना अधिकृत पदमबहादुर माझीलाई फाजिल गराएर छैटौं तहका सामाजिक विकास...