‘ए’ डिभिजन लिग–हिमालयन शेर्पाद्वारा मछिन्द्र पराजित
काठमाडौं । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगितामा हिमालयन शेर्पा क्लबले मछिन्द्र क्लबलाई पराजित गरेको छ । सातदोबाटोस्थित एन्फा (अखिल नेपाल फुटबल संघ) कम्प्लेक्समा आज भएको पहिलो खेलमा हिमालयन...