सडक आन्दोलनमा जानुपर्ने अवस्था आउन सक्ने भन्दै पार्टी कमिटीहरूलाई माओवादीको सर्कुलर
काठमाडौँ । प्रमुख प्रतिपक्षी माओवादी केन्द्रले कुनै पनि बेला सडक आन्दोलनमा जानुपर्ने अवस्था आउन सक्ने भन्दै पार्टी कमिटीहरूलाई सर्कुलर गरेको छ । माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र महासचिव देव...