गगन थापाले भने-एमाले र काँग्रेस प्रतिस्पर्धी दल भएकाले गठबन्धन जोगाउन चुनौतीपूर्ण छ
काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले नेकपा एमाले र काँग्रेस प्रतिस्पर्धी दल भएकाले गठबन्धन जोगाउन चुनौतीपूर्ण कार्य भएको बताएका छन् । आइतबारको पार्टी केन्द्रीय समिति बैठकमा बोल्दै उनले क्याम्पसदेखिनै...