भर्याङबाट खसेर प्राधिकरणका कर्मचारीको मृत्यु
काठमाडौँ । वीरगन्जमा विद्युतको तार मर्मत गर्ने क्रममा भर्याङबाट खसेर विद्युत् प्राधिकरणका एक कर्मचारीको मृत्यु भएको छ। मृत्यु हुनेमा नेपाल विद्युत् प्राधिकरण वीरगन्ज वितरण केन्द्रका प्राविधिक वीरगन्ज महानगरपालिका-२५ निवासी ५३...