हुरीबतास र वर्षा प्रणाली पूर्वतर्फ सर्दै, तीन दिनसम्म मौसम अस्थिर रहने अनुमान
काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले हाल सक्रिय रहेको हुरीबतास र वर्षा गराउने मौसमी प्रणाली क्रमशः पूर्वतर्फ सर्दै गएको जनाएको छ। यसको प्रभावले देशका विभिन्न प्रदेशमा वर्षा तथा चट्याङसहितको...