राजेन्द्र राईले भने-बहुपहिचानमा जाने निर्णय भयो, अब बैठकमा आउँछु
काठमाडौँ । प्रदेश कमिटीबाट बहुपहिचानमा आधारित प्रदेशको नाम राख्ने निर्णय गरेपछि नेकपा एकीकृत समाजवादीका सचिव राजेन्द्र राई पार्टी केन्द्रीय कमिटी बैठकमा सहभागी हुने भएका छन् । एकीकृत समाजवादीको प्रदेश कमिटीले...