‘उपत्यकालाई सुन्दर र व्यवस्थित बनाउन तीनै तहका सरकारबीच समन्वय र सहकार्य आवश्यक’
काठमाडौँ । काठमाडौँ महानगरपालिका प्रमुख बालेन साहले काठमाडौँ उपत्यकालाई सुन्दर र व्यवस्थित बनाउन तीनै तहका सरकारबीच समन्वय र सहकार्य आवश्यक रहेको बताएका छन् । उनले उपत्यकाको फोहोर व्यवस्थापनमा देखिएको कानूनी...