माइतीघरबाट नेविसंघका १७ जना कार्यकर्ता प्रहरी नियन्त्रणमा
काठमाडौँ । नेविसंघका कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ। निषेधाज्ञा हटाउन माग गर्दै माइतीघरमा प्रदर्शन गर्न पुगेका नेविसंघका कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको हो । आइतबार झन्डा र प्लेकार्डसहित माइतीघरमा प्रदर्शन गर्न...