एनसेल प्रकरणबारे छलफल गर्न सत्तारुढ दलका नेताहरू बालुवाटारमा
काठमाडौँ । एनसेलको शेयर खरिद विक्रीमा भएको चलखेलका विषयमा छलफल गर्न सत्तारुढ दलका नेताहरू बालुवाटार पुगेका छन् । एनसेलले आफ्नो शेयर विक्री गर्दा चलखेल गरेको भन्दै चौतर्फी आलोचना भइरहेको छ...