जसपाको केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दै
काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा)नेपालले केन्द्रीय कार्यकारिणी समितिको बैठक आज बस्दैछ । बैठक आज बिहान १० बजे पार्टी कार्यालय बालकुमारीमा बस्ने छ । पार्टीको तर्फबाट राष्ट्रिय सभा सदस्यको उम्मेदवार...