‘भ्रष्टाचारीहरूलाई मोबाइल फरम्याट गर्ने, लुक्ने, समाचार सुल्झाउने र योजनाबद्ध रूपमा सार्वजनिक हुने मौका कसले दिन्छ ?’
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मनिष झाले नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न व्यक्तिहरूले योजनाबद्ध रूपमा सार्वजनिक हुने मौका पाइरहेको बताएका छन् । प्रतिनिधिसभामा सोमबार आकस्मिक समय लिएर झाले भने,...