महामन्त्री शर्माले भने : प्रधानमन्त्रीले मिटरब्याजी पीडितलाई भेट्न ढिलो गर्नु हुँदैन
काठमाडौँ। नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले मिटरब्याजी पीडितहरूलाई भेट्न प्रधानमन्त्रीले ढिलो गर्नु नहुने बताएका छन् । भृकुटीमण्डपमा स्वदेशी जुत्ता प्रदर्शनीको अवलोकन गरेपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले प्रधानमन्त्री प्रचण्डले मिटरब्याजी पीडितहरूलाई...