अस्पताल पुगेर बालेनले भेटे पीएल सिंहलाई
काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन साह पूर्वमन्त्री पीएल सिंहलाई भेट्न अस्पताल पुगेका छन्। मङ्गलवार काठमाडौँ महानगरपालिकाका पूर्वमेयर सिंहलाई भेट्न बालेन ललितपुरको मेडिसिटी अस्पतालमा पुगेका हुन् । झण्डै डेढ सातादेखि...