कार्यसमितिलाई पूर्णता दिने काँग्रेस संसदीय दलको निर्णय
काठमाडौँ । नेपाली काँग्रेसको संसदीय दलको बैठक सकिएको छ। शनिबार सिंहदरबारस्थित दलको कार्यालयमा बसेको बैठकले दलको कार्यसमितिलाई पूर्णता दिने निर्णय गरेको प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए। यस प्रक्रियालाई यथाशीघ्र...