चुनाव जित्नका लागि मात्र गठबन्धन बनेको होइन : मन्त्री चौधरी
दाङ । सहरी विकास मन्त्री मेटमणि चौधरीले चुनाव जित्नका लागि मात्र गठबन्धन नबनेको प्रष्ट पारेका छन् । सत्ता गठबन्धनको लमही–३ मा संयुक्त कार्यालय उद्घाटन गर्दै मन्त्री चौधरीले नेपालको इतिहासमा बाम...