लिङ्देनसहितका नेताहरूलाई सिंहदरवार परिसरबाटै पक्राउ गर्नु आपत्तिजनक रहेको राप्रपाको ठहर
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनसहितका नेताहरूलाई सिंहदरवार परिसरबाटै पक्राउ गर्नु आपत्तिजनक र दुर्भाग्यपूर्ण रहेको ठहर गरेको छ । आइतबार दिउँसो अध्यक्षसहितका नेताहरू पक्राउ परेलगत्तै बसेको...