२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

चुनावअघि नै नवीन समझदारी गर्न सरकारलाई राप्रपाको प्रस्ताव

अ+ अ-

काठमाडौँ । सरकारी टोलीले राप्रपाको केन्द्रीय कार्यालयको अनुगमन गरेको छन्। सरकारका मन्त्रीसहितको प्रतिनिधिमण्डल धुम्बाराही पुगेर आसन्न निर्वाचनलगायतका विविध विषयमा सरकारले गरिरहेको प्रयासबारे जानकारी गराएको हो।

अनुगमनको क्रममा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसँगको भेटमा सरकारी टोलीले निर्वाचनको वातावरण बनाउन, आवश्यक तयारीलाई तीव्रता दिन सरकारले अधिकतम प्रयास गरिरहेको जानकारी गराएको राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले बताए।

निर्वाचन आयोग निर्वाचनका लागि तयारी गरिरहेको, भयरहित वातावरणमा निर्वाचन गर्न सुरक्षा संयन्त्र सक्षम रहेको विषयमा आश्वस्त तुल्याउने प्रयास सरकारी टोलीबाट भएको उनले बताए।

राप्रपाले निर्वाचन अगावै नवीन समझदारीको फराकिलो राजमार्गमा मुलुकलाई लैजानुपर्ने विषयमा आफ्नो धारणा सरकारलाई पुन:स्मरण गराएको उनले बताए। अध्यक्ष लिङ्देनले प्रजातान्त्रिक दलको रूपमा राप्रपाले चुनावको सदुपयोग गर्ने विषय समेत उल्लेख गरेका छन्।