माधव सापकोटा भन्छन् : प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रप्रमुख एजेण्डा लिएर जनतामा जान्छौँ
काठमाडौँ । नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रप्रमुख हुने गरी निर्वाचन प्रणालीमा सुधार गर्नुपर्नेमा जोड दिएका छन्। शुक्रवार सिंहदरवारमा सञ्चारकर्मीसँग कुरा गर्दै अग्रगमनको लागि संविधान संशोधन...