अनुशासनको कारवाहीलाई चन्द्र भण्डारीले दिए प्रतिशोध र बेमौसमी बाजाको संज्ञा
काठमाडौँ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य चन्द्र भण्डारीले पार्टीले हालै गरेको अनुशासन कारवाहीलाई ‘प्रतिशोध र बेमौसमी बाजा’ को भनेका छन् । नेताहरूमाथिको निष्कासन र निलम्बनको कारवाहीप्रति गम्भीर आपत्ति जनाउँदै उनले...