ऐतिहासिक पदक जितेकी पलेशाले सरकारबाट ६५ लाख नगद पुरस्कार पाउने
काठमाडौँ । पारा ओलम्पिकमा नेपालका लागि ऐतिहासिक पदक जितेकी पलेशा गोवर्द्धनले सरकारबाट ६५ लाख रुपैयाँ पुरस्कार पाउने भएकी छन् । राष्ट्रिय खेलकुद विकास नियमावली २०७९ बमोजिम गोवर्द्धनले ६५ लाख रुपैयाँ...