सुदूरपश्चिमका ६ जिल्लामा माओवादीका इन्चार्ज हेरफेर
काठमाडौँ। सुदूरपश्चिम प्रदेशका ६ जिल्ला माओवादी केन्द्रले इन्चार्जहरू हेरफेर गरेको छ । कञ्चनपुर, बैतडी र बाजुरा बाहेकका अन्य ६ जिल्लामा नयाँ इन्चार्ज तोकिएको छ । माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’...