राहत, उद्धार र पुनर्निर्माणलाई तीव्रता दिइने प्रधानमन्त्री ओलीको घोषणा
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले विपत्तिमा परेकाहरूको उद्धार, राहत र पुनर्निर्माणमा तीव्रता दिनुपर्ने बताएका छन् । संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा सहभागी भई सोमबार स्वदेश फर्किएपछि त्रिभुवन विमानस्थलमा आयोजित पत्रकार...