सहकारी प्रकरणमा छानबिन समिति बनाउन नेकपा एसको माग
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)ले सहकारी ठगी प्रकरणमा छानबिन समिति बनाएर दोषीमाथि कारबाही गर्न माग गरेको छ । पार्टीका उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले पत्रकार सम्मेलनमा सहकारी संस्थाले...