माओवादीलाई समर्थन गर्दै एकीकृत समाजवादीले लियो उम्मेदवारी फिर्ता
काठमाडौँ । रुकुम पूर्वको पुथाउत्तरगंगाको उपाध्यक्षमा नेकपा माओवादी केन्द्रका उपाध्यक्षका उम्मेदवारलाई नेकपा एकीकृत समाजवादीले समर्थन गर्दै आफ्नो उम्मेदवारी फिर्ता लिएको छ । दुई दलको सहमतिपछि एकीकृत समाजवादीकी सुनिता बुढामगरले उम्मेदवारी...